NRNA NEWS

कोपनहेगन/एन आर एन युरोप क्षत्रिय आठौँ बैठक तथा छैठौं महिला सम्मेलनको लागि एन आर एन डेनमार्कले तयारी थालेको छ । आगामी जुन महिनाको तेस्रो सप्ताअन्तमा हुने यस कार्यक्रमको लागि एन आर एन डेनमार्कले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको छ ।एन आर एन युरोप क्षत्रिय संयोजक अर्जुन कुम

लाखौ नेपालीहरू हरक्षण मन मष्तिस्कमा नेपाली भावना र जन्मभुमिलाई अगाढ माया गर्दा-गर्दै पनि विभिन्न समस्याहरू र राम्रो अवसरको खोजीमा विभिन्न मुलुकमा आफ्नो सक्रिय जीवन बिताइ रहेका छन। अवश्य पनि देश विकासका लागि, सामाजिक सु-सम्पन्न र सभ्यता तर्फ अग्रसर हुनका लागि त्यस समाजका पढे-लेखे