INTERVIEWS

देवमान हिराचन, गैर नेपालीहरूको संस्था (एनआरएन) अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि जापानमा बसोबास व्यवसाय सञ्चालन गर्दै आउनुभएका हिराचन नेपालीको भविष्य निर्माणमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको विचार व्यक्त गर्नुहुन्छ ।   आन्तरिक राजनीतिक अवस्थामा

एनआरएनका लागि राज्यले र निजी क्षेत्रले कस्तो थप वातावरण बनाउनु उपयुक्त हुन्छ ? यहाँको सल्लाह सुझाव केही छन् कि ? नेपाल अहिले सङ्क्रमणकालमा छ । धेरै परिवर्तन भएका छन् धेरै कुरा हुन बाँकी छ । नयाँ संविधानले नेपालको अखण्डता र राष्ट्रिय एकता बलियो पार्नुपर्दछ । संविधानले नेपा

Staying apart from mother and motherland is miserable for everyone. Despite having a great affection and patriotism, we Nepali are living in different continents of the world for instances in pursuit of education, work, business and others. In the context of Cyprus trend of Nepali coming here can be tracked back to 1996. In 1996s, it is said that there were maximum 5 Nepali here whereas nowadays around 1500 Nepali are seen. Among them 60% are students, 35% asylum seekers and 5% housemaids. Though living in different continents, we have indeed a same goal striking to see our country prosperous and peaceful. Having motivated with these feeling and committing to the statements like “Whatever we can do with what we have and from wherev

देशको आन्तरिक अवस्था सुधि्रए यस्तो लगानी बर्सेनि कति रकम बराबर हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? ठ्याक्कै अनुमान गर्न गाह्रो छ । फेरि एनआरएनहरूले आफैंले मात्र लगानी गर्ने होइन । अरू विदेशी लगानी भित्र्याउनु समेत उनीहरूको सहयोग रहन्छ । नेपालको लगानीको वातावरण व्यवससाय म