NRN DENMARK

कोपनहेगन/एन आर एन युरोप क्षत्रिय आठौँ बैठक तथा छैठौं महिला सम्मेलनको लागि एन आर एन डेनमार्कले तयारी थालेको छ । आगामी जुन महिनाको तेस्रो सप्ताअन्तमा हुने यस कार्यक्रमको लागि एन आर एन डेनमार्कले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको छ ।

एन आर एन युरोप क्षत्रिय संयोजक अर्जुन कुमार श्रेष्ठको उपस्थितिमा हालै भएको बैठकले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले बताए । युरोपियन बैठक तथा महिला सम्मेलनको आयोजक एन आए एन डेनमार्क भएकोले एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाको संयोजकत्वमा एन आर एन डेनमार्कका सबै पदाधिकारीहरु रहने गरी मूल आयोजक सम